Home About Us Services Advertisements Travel Destinations SEND FREE LISTING Contact Us
News Detail
पाँचौ रास्ट्रीय खेलकूद (चैत्र २४)
Posted on April 7, 2009 under Sports News

काठमादौ चैत्र २४ गते । (महिला फूटबल)

पाँचौ रास्ट्रीय खेलकूद प्रतियोगिता अंतर्गत सोमबार सम्पन्न महिला फूटबल तर्फको खेलमा मध्यमांचलले विजयी सुरुवात गरेको छ ।

हल्चोकमा सम्पन्न खेलमा मध्यमांचलले मध्य पश्चिमांचललाई ४-१ गोल अंतरले पराजित गरेको छ, खेलको २२ औ मिनेत्मा मध्य पश्चिमांचलकी नीरू थापाले प्रतियोगिताको पहिलो गोल गरेकी थीइन ।  तर उनको गोलले मध्य पश्चिमांचललाई जीत दिलाउन  सफल भयेन l खेलको 34 औ मिनेतमा पश्चिमांचलकी सुधा थोक्करले गोल गर्दै खेललाई बराबरिमा पु-याइन ।  प्रतियोगिताको दोश्रो हलफ को १८ मिनेट्मा मध्यमांचल मनीषा चौधरी ले गोल गर्दै गोल अग्रता लाई दोब्बर पारिन । त्येस्तै दीपा लमाले ६९ रा ७९ मिनेट्मा गोल गर्दै खेललाई ४-१ को गोल अंतरका साथ मध्यमांचललाई जित हात पार्न सहयोग पु-याइन ।

 

स्क्वास
सुदीप बहादुर सिंह र ज्ञानु चौधरी पाँचौ रास्ट्रीय खेलकूदको स्क्वास तर्फ़ दोश्रो चरणमा प्रवेश गरेका छन। सुदीपले अमृत थापालाई ९-३, ९-०, ९-० तथा ज्ञानु चौधरीले सूरज श्रेष्ठ ९-६, ९-७, र ९-४ ले हराए ।
त्यस्तै अजय सिंह, प्रज्जवल प्रधान, प्रबिनबिर कंसकर, रत्नाकाजी शाक्य पानी आ-आफ्नो प्रतिद्वंदी लाई पराजित गारे दोश्रो चरणमा पुगेका छन ।
सातदोबतोमा भएको खेलमा अजयले सुरेन्द्र सिलवाल लाई ९-१, ९-७ र ९-४, प्रज्जवलले बिनोद शाक्य लाई ९-१, ९-२, र ९-१, प्रबिनले किरण महर्जनलाई ९-५, ९-३, ९-१ तथा रत्नाकाजिले दिलीप अधिकारिलाई ८-१०, ९-१ र ९-७ ले पराजित गरे ।
पुरुष र महिला एकल स्पर्धा समावेश गरिएको यो प्रतियोगिता चैत्र बिहीबार सम्म चल्नेछ ।


More Sports News :
पाँचौ रास्ट्रीय खेलकूद समय र तालिका...
World Cup 2010 Tickets on Sale...
थ्री स्टार र आर्मी आमनेसामने...
Holyfield loses by decision to Valuev ...
Madrid rumoured to sign Ronaldo...

« Go Back
Search
Company Name
Location
Products
   Weather
Kathmandu Pokhara Dharan
Max (ºC)
Min (ºC)
Rain (mm)
18.6
4.3
0.0
19.6
8.3
0.0
22.5
12.5
0.0
More
   Forex
Currency Unit Buying/Rs Selling/Rs
Indian Rupee 100 160 160.15
U.S. Dollar 1 74.35 74.95
European Euro 1 106.81 107.67
UK Pound Sterling 1 119.01 119.97
Swiss Franc 1 71.66 72.23
More
   Online Poll
नेपालमा बाज़ार भाऊ निरंतर बदनु को कारण के होला ?
ब्यापारीको मनोमानी
जस्ले जे गरे पनि हुने
सरकारको लापरवाही
जनता सजग नहुनु
 
  Advertisements