Home About Us Services Advertisements Travel Destinations SEND FREE LISTING Contact Us
News Detail
अन्तर्राष्ट्रिय उडान सेवा शुल्क टिकटबाटै उठाइने
Posted on March 2, 2009 under Business News

नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय प्रचलनअनुसार हवाई टिकटमा नै यात्रु सेवा शुल्क थप गरी लिने निर्णयगरेको छ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमीको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यो निर्णयआइतबारदेखि नै लागू भएको छ। यसअघि सो सेवा शुल्क नबिल बैंकमार्फ कुपनको माध्यमबाट उठाउँदै आएको थियो।

प्राधिकरणका महानिर्देशक केशवराज खनालका अनुसार नेपालमा सेवा सञ्चालन गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा, वायुसेवाका संगठन बोर्ड अफ एयरलाइन्स नेपाल अन्तर्राष्ट्रिय हवाई यातायात संघसँग लामो पत्राचार तथा छलफलपश्चात् सो व्यवस्था लागू गरिएको हो।

प्राधिकरणले यसका लागि नेपालमा सेवा सञ्चालन गरिरहेका अन्तर्राष्ट्रिय वायु सेवाहरुसँग दिनभित्र द्विपक्षीय सम्झौता गर्ने व्यवस्था पनि मिलाइसकेको छ। यो प्रावधान आइतबारभन्दा पहिले नै बिक्री भइसकेको टिकटको हकमा लागू नहुने प्राधिकरणले जनाएको छ।


More Business News :
इपीएस कोटामा समस्या नहुने दाबी...
Nepal requests S Korea not to stop recruitment...
Oil prices hit lowest in 4 years...
Sony is slashing 8,000 jobs, or 4 percent ...
Oil near $53 as OPEC doesn't cut output...

« Go Back
Search
Company Name
Location
Products
   Weather
Kathmandu Pokhara Dharan
Max (ºC)
Min (ºC)
Rain (mm)
18.6
4.3
0.0
19.6
8.3
0.0
22.5
12.5
0.0
More
   Forex
Currency Unit Buying/Rs Selling/Rs
Indian Rupee 100 160 160.15
U.S. Dollar 1 74.35 74.95
European Euro 1 106.81 107.67
UK Pound Sterling 1 119.01 119.97
Swiss Franc 1 71.66 72.23
More
   Online Poll
नेपालमा बाज़ार भाऊ निरंतर बदनु को कारण के होला ?
ब्यापारीको मनोमानी
जस्ले जे गरे पनि हुने
सरकारको लापरवाही
जनता सजग नहुनु
 
  Advertisements