Home About Us Services Advertisements Travel Destinations SEND FREE LISTING Contact Us
News Detail
इपीएस कोटामा समस्या नहुने दाबी
Posted on February 18, 2009 under Business News

रोजगारदाता अनुमति प्रणाली (इपीएस) कोटा प्रणाली अन्तर्गत भाषा परीक्षामा छनौट भएका नेपाली कामदार कोरिया जान नपाउने हल्ला चलिरहेको बेला कोरियाका लागि नेपाली राजदूत कमल कोइरालाले कोरियन सरकारका तर्फबाट त्यस्तो कुनै प्रतिक्रिया नआएको बताउनुभएको छ। उहाँले अझ आगामी वर्षका लागि भाषा परीक्षाको तयारी लिने प्रतिक्रिया कोरियन सरकारका तर्फबाट आएको बताउनुभयो। 


कोटा प्रणाली अन्तर्गत करिब बाइस सय जना नेपाली गएपछि अहिले कोरिया जाने नेपाली संख्या सातहजार नाघेको छ। विश्व आर्थिक मन्दीले कोरियामा नेपालीहरुको रोजगारीमा कुनै खतरा नआएको राजदूत कोइरालाले दाबी गर्नुभयो। 


भाषा परीक्षा उत्तीर्ण गरेका करिब चार हजार चार सयको संख्यामा नेपालीहरु कोरिया जाने प्रतिक्षा सूचीमा रहेका छन्।।


More Business News :
अन्तर्राष्ट्रिय उडान सेवा शुल्क टिकटबाटै उठाइने ...
Nepal requests S Korea not to stop recruitment...
Oil prices hit lowest in 4 years...
Sony is slashing 8,000 jobs, or 4 percent ...
Oil near $53 as OPEC doesn't cut output...

« Go Back
Search
Company Name
Location
Products
   Weather
Kathmandu Pokhara Dharan
Max (ºC)
Min (ºC)
Rain (mm)
18.6
4.3
0.0
19.6
8.3
0.0
22.5
12.5
0.0
More
   Forex
Currency Unit Buying/Rs Selling/Rs
Indian Rupee 100 160 160.15
U.S. Dollar 1 74.35 74.95
European Euro 1 106.81 107.67
UK Pound Sterling 1 119.01 119.97
Swiss Franc 1 71.66 72.23
More
   Online Poll
नेपालमा बाज़ार भाऊ निरंतर बदनु को कारण के होला ?
ब्यापारीको मनोमानी
जस्ले जे गरे पनि हुने
सरकारको लापरवाही
जनता सजग नहुनु
 
  Advertisements